राष्ट्र बैंकमा भाषाविदका लागि आवेदन खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली र अंग्रेजी भाषाविद माग गरेको छ । राष्ट्र बैंकका अनुसार नेपाली भाषाविद्का लागि न्यूनतम योग्यता नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर गरी पाँच वर्ष वा सो भन्दा बढि कार्य अनुभव भएको हुनुपर्छ भने अंग्रेजी भाषाविदको न्यूनतम योग्यता अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर गरीे पाँच वर्ष वा सो भन्दा बढि कार्य अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकले भदाै १० सम्म आवेदन आव्हान गरेको छ । आवेदन बैंकको इमेलमार्फत दिन सकिन्छ ।
ताजा अपडेट
-
पाँच प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
प्रतिक्रिया