सुनको मूल्य ७०० रुपैयाँले उकालो, चाँदी स्थिर
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९६ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
शुक्रबार चाँदी स्थिर रहि बिहीबारकै मूल्य अर्थात १२ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया