काठमाडौंका शिव मन्दिरमा यसरी मनाइयो जनैपूर्णिमा (फोटो फिचर)
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकाका पशुपतिनाथलगायत विभिन्न शिव मन्दिरमा जनैपूर्णिमा र रक्षा बन्धन मनाइएको छ ।

तागाधारी समुदायका पुरुषले मन्दिरमा गएर जनै फेर्नुका साथै गुरू–पुरोहितबाट तथा रक्षा बन्धन बाँधेका थिए ।

यस्तै रक्षा बन्धन बाँध्न महिलाहरूको पनि सहभागिता थियो ।

यसमा युवाहरूको पनि व्यापक सहभागिता देखिन्थ्यो ।












ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया