परदेशी-२ को प्रदर्शन मिति सर्यो, अब फागुनमा

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र परदेशी-२ को प्रदर्शन मिति सारिएको छ । असोज १४ मा प्रदर्शनमा आउने चलचित्र अब फागुनमै प्रर्दशनमा आउने चलचित्र टिमले जानकारी गराएको छ ।
तोकिएको प्रदर्शन मितिमा अन्य धेरै चलिचत्र लाग्ने भएकाले टिमले फिल्मको प्रदर्शन मिति सारेको हो । उक्त चलचित्रमा गायक प्रकाश सपुतले डेब्यु गरेका छन् । चलचित्रमा अभिनेत्री केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की, वर्षा शिवाकोटीलगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया