राप्रपाले दियो गठबन्धन गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न दलसँग गठबन्धन र तालमेलका लागि निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तालमेलका लागि सबै दलसँगको छलफल खुला गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समितिसमेत गठन गरेको छ ।
हेरौं विज्ञप्ति :

कमल थापाले भने, ‘सीमित क्षेत्रमा मात्र चुनावी तालमेल हुन्छ’ (प्रतिवेदनसहित)
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया