यस्तो छ साउनबाट लागू भएको कर्मचारीको तलब स्केल (सूचीसहित)
काठमाडौं । सरकारले कर्मचारीहरूको तलब बजेट भाषणमा घोषणा गरिए अनुपातमै लागू गरेको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले सरकारी कर्मचारी, सेना तथा प्रहरीको तलव १५ प्रतिशतले वृद्धि हुनेगरी लागू गरेको हो ।
यसअघि बजेट छलेर अधिृकत भन्दा माथिल्लो स्तरका कर्मचारीको तलब २४ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय भएसँगै नायब सुब्बा स्तरका कर्मचारीले विरोध जनाएका थिए ।
उनीहरूले आन्दोलन चर्काएसँगै मन्त्रिपरिषद्ले बजेट घोषणा अनुरूप नै तलब लागू गर्ने निर्णय गरेको हो ।
नयाँ तलबमानअनुसार कसको तलब कति ? हेरौं सूची :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया