आज पनि फोहरमा अवरोध, बञ्चरेडाँडा हिँडेका गाडी आलेटारमै रोकिए
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा राजनीतिक दलका कार्यकर्ताले आज पनि अवरोध सिर्जना गरेका छन् । अवरोध गरेपछि काठमाडौंबाट फोहर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् ।
गाडी आए हान्ने भन्दै केही कार्यकता ढुंगा बोकेर डाँडामा बसेको एक स्थानीयले बताए ।
सोमबार पनि फोहर लिएर गएका गाडी र सुरक्षाकर्मीलाई दलका कार्यकर्ताले गुलेली तथा ढुंगाले हानेका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहरमाथि राजनीति गरिएको भन्दै आपत्ति जनाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया