मेयर साम्पाङले भेटे प्रचण्ड
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
प्रचण्डलाई भेट्न धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा पनि मेयर साम्पाङसँगै खुमलटार गएका हुन् ।

मेयर साम्पाङ अहिले काठमाडौंको भ्रमणमा छन् । उनले मंगलबार नै आविष्कार केन्द्रका अभियन्ता महावीर पुनलाई भेटेका थिए ।
मेयर साम्पाङले आलै एउटा अन्तर्वार्तामा प्रचण्डलाई पनि धरानको श्रम अभियानमा सरिक गराउने बताएका थिए । यसैबीच, आज उनले प्रचण्डलाई भेटेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया