हारेको ठाउँबाटै चुनाव जितेर मर्ने चाहना छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हारेको क्षेत्रबाट चुनाव जितेर मर्ने चाहना रहेको बताएका छन् ।
शुक्रबार तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।
तनहुँ क्षेत्र नं १ विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका नेताहरूसँग कुराकानी भएको र उनीहरूसमेत सकारात्मक रहेको पौडेलले बताए ।
तनहुँमा विकासका अधुरा योजना पूरा गर्न पनि आफू चुनावमा उठ्नु अपरिहार्य भएको उनले दाबी गरे ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया