नेपालको केन्या भ्रमण : यस्तो छ खेल तालिका

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या भ्रमण गर्दैछ ।
नेपालले घरेलु टोली केन्या ८ खेल खेल्दैछ । जसमा ५ खेलको टि–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय खेल समावेश छन् ।
टि–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
दुबै सिरिज नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुवातमा ५ खेलको टि–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।
नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टोली सम्हाल्नेछन् ।
सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
नेपाली टोली :
यस्तो छ नेपाल र केन्याबीचको खेल तालिका :
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया