२४ सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले २४ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट २४ सहसचिवको सरुवा भएको हो ।
संंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरह पदका कर्मचारीको सरुवा गराएका हुन् ।
हेरौं सरुवा भएका सहसचिवको सूची :
प्रतिक्रिया