नेपालको एकदिवसीय वरीयता यथावत

काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले हालै जारी गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो ।
यसअघि १९ औं स्थानमा रहेको नेपाल सोही स्थानमा कायम छ । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेकाे हो ।
वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ । २० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया