तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । केही दिनयता घटेको सुन बुधबार तोलामा ३०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरेहेको छ । मंगलबार छापवाल सुन तोलामा ९५ हजार रुपैयाँ र तेजावी ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी पनि ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ११ सय ६० रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया