राजेश र वर्षाको अभिनयमा ‘प्रेमको परिभाषा’ सार्वजनिक
काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीमा बनेको गीतमा बिबी थापाको शब्द रहेको छ भने शशिविक्रम थापाको संगीत रहेको छ।
म्युजिक भिडियोमा राजेश हमाल र वर्षा राउतको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ ।
गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’मार्फत भिडियो सार्वजनिक भएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया