अल्फाबिटाको संरचनामा बालेनले चलाए डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत भनिएको संरचनामा डोजर चलाउन लगाएका छन् ।
मापदण्डविपरीत अन्डरग्राउन्डको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर चलाइएको हो ।
आज बिहानमात्रै मेयर शाह र अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटीबीच विवाद भएको थियो ।
अल्फाबिटाका सञ्चालकले नक्सा पास गरेर संरचना बनाएको दाबी गरेपछि मेयर शाह झोक्किएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया