नेपालले पहिलो विकेट गुमायो
काठमाडौं । केन्याविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
पवन सर्राफ १ रनमै आउट भएका हुन् ।
उनको ठाउँमा अहिले ज्ञानेन्द्र मल्ल आएका छन् ।
उनलाई आरिफ शेखले साथ दिनेछन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया