केन्याविरुद्धको पहिलो टि–२० मा नेपालको जित
काठमाडौं । केन्याविरुद्धको पहिलो टि–२० क्रिकेटमा नेपालले जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली केन्यालाई ५ विकेटले हाराएको हो ।
टस हारेर फिल्डिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनमात्र बनाएको थियो ।
झिनो लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नयाँ प्रशिक्षक मनोज प्रभाकरणले पहिलो खेलमै जित निकालेका छन् ।
केन्या भ्रमणमा रहेको नेपालले अझै ४ टि–२० र ३ एकदिवसीय खेल खेल्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया