केन्याविरुद्ध नेपालको सुरुवाती ११ यस्तो

काठमाडौं । नेपालले आज केन्याविरुद्धको दोस्रो टि–२० क्रिकेट खेलिरहेको छ । नेपालले आज पनि टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै बिहीबार झै फिल्डिङ गर्ने निधो गरेका हुन् ।
यस्तो छ नेपालको सुरुवाती ११
पवन सर्राफ, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, बसिर अहमद र सन्दीप लामिछाने ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया