नेपाललाई तेस्रो सफलता
काठमाडौं । केन्याविरुद्ध खेलिरहेको नेपाललाई तेस्रोे सफलता मिलेको छ ।
पवन सर्राफले ११ औँ ओभरको समाप्तिमा सफलता दिलाएका हुन् । यसअघि करण केसीले नेपाललाई दुई सफलता सफलता दिलाएका हुन् ।
तेस्रो विकेट गुमाउँदा केन्याले ६७ रन बनाएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया