नेशनल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट तिर्न सकिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न सकिने भएको छ ।
खल्तीबाट रकम भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँ क्यासब्याक पनि पाइने कम्पनीले जनाएको छ । क्यासब्याक पाउन नेशनल १०० प्रयोग गर्नुपर्नेछ ।
कम्पनीका अनुसार ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानीका लागि खल्ती वालेटमा अनिवार्यरुपले केवाईसी भने भरेको हुनुपर्नेछ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया