केन्याविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं । केन्याविरुद्ध चुनौतीपूर्ण १५७ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ ।
१२ बलमा २० रन बनाएर खेलिरहेका पवन सर्राफ लगातार ठूलो सट प्रहार गर्ने क्रममा क्याचआउट भएका हुन् । १२ बलमा २० रन बनाउँदा सर्राफले तीन चौका र एक छक्का प्रहार गरे ।
नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा केन्याले अन्तिम पाँच ओभरमा मात्रै ६९ रन बनाएको थियो ।
प्रतिक्रिया