काठमाडौं महानगरको कानुनी सल्लाहकारमा ओमप्रकाश अर्याल नियुक्त
काठमाडाैं । काठमाडौं महानगरले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनी सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।
काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो । सुरुमा ६ महिनाको लागि सम्झौता हुने उनले बताए ।
उनकै न्यायिक पहलबाट अख्तियार प्रमुखको पदमा नियुक्त लोकमान सिँह कार्की पदमुक्त भएका थिए भने उनी डा. गोविन्द केसीको सत्याग्रह अभियानका मुख्य सहयोगी पनि हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया