संशोधनविना एमसिसी पारित गर्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसिसीमा आपत्तिजनक बुँदा भएको बताएका छन् ।
उनले संसद्मा एमसिसीबारे सामान्य छलफलमा बोल्दै एमसिसीका प्रावधान र नेपालको कानूनसँग बाझिएको दाबी गरेका छन् ।
‘यथास्थितिमा पारित गर्ने पक्षमा हामी छैनौं । संसोधन गर्न आवश्यक छ’, उनले भने ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया