नेपाललाई लगातार झड्का
काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई लगातार झड्का लागेको छ ।
देव खनाल आउट भएलगत्तै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी पनि आउट भएका छन् । देवले ३७ रन बनाएका थिए ।
२२ औँ ओभर चलिरहँदा नेपालले चार विकेट गुमाएर ८५ रन बनाएको छ ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया