नेपालले लियो केन्याको तेस्रो विकेट
काठमाडौं । केन्याविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ ।
नेपालका सोमपाल कामीले तेस्रो विकेट लिएका हुन् । २४.५ ओभरमा ८९ रन बनाएको अवस्थामा नेपालले तेस्रो विकेट लिएको हो ।
यसअघि, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया