चिनियाँ प्रभावशाली नेता ली नेपाल आउँदै
काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली झ्याङ्शू नेपाल भ्रमणका लागि आउने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा उनी यही भदौ २७ मा तीन दिने औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
उनको भ्रमण अवधिभर उच्च सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउका लागि परराष्ट्रले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
राष्ट्रपति सी जिङपिङपछि नेपाल भ्रमणमा आउन लागेका लीको भ्रमणलाई त्यसपछिको दोस्रो महत्वपूर्ण कूटनीतिक भेट मानिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया