अर्जुनले बनाए अर्धशतक
काठमाडौं । केन्याविरुद्ध जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालका युवा ब्याटर अर्जुन साउदले अर्धशतक बनाएका छन् ।
अर्जुनले अर्धशतक बनाउँदा नेपालले २८ ओभरमा एक विकेटको क्षतिमा १३६ रन बनाएको छ ।
अर्का ब्याटर ज्ञानेन्द्र मल्ल २७ रन बनाएर खेलिरहेका छन् ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया