नेपाल विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र कर तिर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले पटक-पटक ताकेता गर्दै आएपनि कर कर नबुझाएका १७ वटा संस्थालाई कर बुझाउन पत्र काटेको छ । महानगरपालिकाले मंगलबार कर नतिर्ने संस्थाहरुलाई पत्र लेख्दै १० दिनभित्र कर बुझाउन निर्देशन दिएको हो ।
तोकिएको समयमा सम्बन्धित वडालाई ती संस्थाले कर नबुझाएमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी सरह असूलउपर गरिने चेतावनी समेत महानगरले दिएको छ ।

ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया