नेपाल विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र कर तिर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पटक-पटक ताकेता गर्दै आएपनि कर कर नबुझाएका १७ वटा संस्थालाई कर बुझाउन पत्र काटेको छ । महानगरपालिकाले मंगलबार कर नतिर्ने संस्थाहरुलाई पत्र लेख्दै १० दिनभित्र कर बुझाउन निर्देशन दिएको हो ।
तोकिएको समयमा सम्बन्धित वडालाई ती संस्थाले कर नबुझाएमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी सरह असूलउपर गरिने चेतावनी समेत महानगरले दिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया