NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते

नेपाल विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र कर तिर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पटक-पटक ताकेता गर्दै आएपनि कर कर नबुझाएका १७ वटा संस्थालाई कर बुझाउन पत्र काटेको  छ । महानगरपालिकाले मंगलबार कर नतिर्ने संस्थाहरुलाई पत्र लेख्दै १० दिनभित्र कर बुझाउन निर्देशन दिएको हो ।

तोकिएको समयमा सम्बन्धित वडालाई ती संस्थाले कर नबुझाएमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी सरह असूलउपर गरिने चेतावनी समेत महानगरले दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष