चिनियाँ नेता लीको भेटघाट हेरौं १० तस्बिरमा
काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु नेपाल भ्रमणमा छन् ।

सोमबार काठमाडौं आइपुगेलगत्तै उनले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरे ।

उनीहरूबीच अन्तरसंसदीय सहयोग सम्झौतामा हस्ताक्षरसमेत भयो ।

आज पनि बिहानैदेखि नेता ली भेटघाटमा व्यस्त छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतसँग भेटवार्ता गरिसकेका छन् ।


चिनियाँ नेता ली र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता



चिनियाँ नेताको भेटघाटले सर्वसाधारणलाई सास्ती : बानेश्वरमा पैदल हिँड्नसमेत दिइएन
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया