करिश्मा एमालेको विभाग सदस्यमा मनोनित
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टी प्रवेश गराएका थिए ।
एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले संस्कृति विभाग सदस्यको जिम्मेवारी दिएको हो । पार्टी प्रवेश पछि उनी एमालेका गतिविधि र कार्यक्रमहरूमा सक्रिय छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया