संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । शनिबार राति १२ बजेदेखि संसद्को अधिवेशन गर्न सरकारले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको छ । सोहीअनुसार गृहकार्य भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया