औषधी व्यवस्था विभागले माग्यो करारमा कर्मचारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी माग गरेको छ । विभागले आज एक सूचना जारी गर्दै ५ फार्मेसी अधिकृत र १० जना फार्मेसी सुपरभाइजर गरी जम्मा १५ जना कर्मचारी माग गरेको हो ।
विभागका अनुसार इच्छुक नेपाली नागरिकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्नेछन् । अधिकृतको लागि विभागले २१ वर्ष पुगी ४५ वर्ष ननाघेको र फार्मेसी सुपरभाइजरमा १८ वर्ष पुगी ४५ ननाघेको हुनुपर्ने उमेरहद तोकेको छ ।
हेरौं सूचना

ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया