राजु श्रीवास्तव : कानपुरदेखि मुम्बईहुँदै दिल्लीमा अस्ताए
काठमाडौं । बुधबार निधन भएका हाँस्य कलाकार राजु श्रीवास्तवको जन्म भारतको उत्तर प्रदेशको कानपुरमा एक मध्यमवर्गीय परिवारमा भएको थियो ।
त्यसपछि उनी प्रारम्भिक शिक्षा पूरा गरेपछि चलचित्र उत्पादनको केन्द्र मुम्बईमा आफ्नो प्रतिभा प्रस्तुत गर्न पुगेका थिए ।
कानुनपुरमा जन्मिएर मुम्बईमा लामो संघर्षपछि करिअर बनाएका श्रीवास्तवको निधन भने राजधानी नयाँ दिल्लीमा भएको छ ।
बाल्यकालदेखि नै उनमा हास्यव्यङ्ग्यको अद्भूत चेत थियो । उनी त्यसैबेलादेखि हास्य कलाकार बन्न चाहन्थे । प्रारम्भमा सानो चरित्रका साथ चलचित्र जगत्मा प्रवेश गरेका उनले ‘तेजाब, मैने प्यार किया, बाजिगर, आमदानी अठन्नी खर्च रूपैया, मै प्रेम दिवानी हुँ, बिग ब्रदर, बम्बै टु गोआ’ लगायत धेरै चलचित्रमा अभिनय गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया