कपनमा विष्फोटपछि आगलागी
काठमाडौं । काठमाडौंको कपनमा फिष्फोटपछि कपनमा विष्फोटपछि आगलागी भएको छ ।
कपनको राम मन्दिरनजिकै विष्फोटको आवाजसँगै आगलागी पनि भएको देखिएको एक स्थानीयले बताए ।
आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिका दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया