फ्रान्सकी विदेशमन्त्री युक्रेनमा
एजेन्सी । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभ पुगेकी छिन् ।
रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणमा मङ्गलबार किभमा पुगेकी हुन् ।
‘शुभ प्रभात युक्रेन, यो फिर्ता आउन राम्रो छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
युक्रेनका लागि फ्रान्सेली राजदूत एटिन डे पोन्सिन्ससँग किभमा हिंडिरहेको तस्बिर पोस्ट गरिएको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया