मध्यान्तरअघि नेपाल ३ गोलले अगाडि
काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलिरहेको नेपाल मध्यान्तरअघि ३ गोलले अगाडि रहेको छ ।
नेपालका लागि ३ वटै गोल अञ्जन विष्टले गरेका हुन् ।
उनले १८, २७ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया