कमेडी च्याम्पियन हिमेश रविको पार्टीबाट चुनाव लड्दै
काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएका छन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनी धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् । स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।
पन्त कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया