डा. यादव सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशक

काठमाडौं । डा. रामदेव यादव सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशक भएका छन् ।
यस अघि आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत वरिष्ठ डाक्टर यादव वैद्यखाना कार्यसमितिको निर्देशक भएका हुन् ।
स्वास्थ्य मन्त्रालयको असोज ११ को पत्रानुसार यादव शुक्रबारदेखि वैद्यखानामा हाजिर भएका छन् ।
आयुर्वेद चिकित्सालय नरदेवीको पूर्व निर्देशक तथा आयुर्वेद विभागको पूर्व महानिर्देशक भएर काम गरिसकेका यादव वरिष्ट कन्सल्ट्यान्ट चिकित्शक हुन्।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया