समानुपातिक उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
आयोगले यही असोज २ र ३ गते दलहरूलाई समानुपातिकको बन्दसूची बुझाउन समय दिएको थियो । त्यसक्रममा ४८ दलले सूची बझाएकामा त्रुटिपूर्ण भएको भन्दै सच्याउन निर्देशन दिइएको थियो । दलहरूले संशोधन गरेर सूची बुझाएपछि आयोगले शनिबार त्यसलाई सार्वजनिक गरेको हो ।
हेर्नुहोस् दलहरूले बुझाएको समानुपातिक सूची


प्रतिक्रिया