गोरखा २ बाट प्रचण्डको उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले गोरखा २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
भट्टराईले साथ दिएपछि प्रचण्ड यसपटक चितवन छोडेर गोरखा पुगेका हुन् ।


प्रतिक्रिया