युक्रेनविरुद्धको लडाइँमा ५०० सैनिक मारिए : मस्को
काठमाडौं । युक्रेनविरुद्धको जारी युद्धमा हालसम्म आफ्ना ५०० सैनिक मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
युद्ध सुरु भएपछि पहिलो पटक रुसको रक्षा मन्त्रालयले क्षतिको विवरण सार्वजनिक गरेको हो ।
यसअघि युक्रेनले एकपक्षीय रूपमा रुसी पक्षको हताहती र क्षतिबारे तथ्यांक सार्वजनिक गर्दै आएको थियो ।
रुसी रक्षा मन्त्रालयका अनुसार, युद्धको दौरानमा झन्डै १,६०० सैनिक घाइते भएका छन्। तर विश्लेषकहरूले यो तथ्यांकमा आशंका व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया