नेपाललगायत अधिकांश मुलुकद्वारा रुसी आक्रमणको विरोध, उत्तर कोरिया र सिरिया पक्षमा
काठमाडौं । नेपालसहित संयुक्त राष्ट्र संघका अधिकांश सदस्य राष्ट्रले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । संयुक्त राष्ट्र संघको एउटा मतदानमा सहभागी राष्ट्र रुसी आक्रमणको विरोधमा उत्रिएका हुन् ।
दुई दिनसम्म संयुक्त राष्ट्रमा दुई दिनसम्म एउटा विरल सत्र चलेको थियो । जसको बहसपछि रुसी आक्रमणबारे गरिएको मतदानमा अधिकांशले विपक्षमा मतदान गरेका हुन् । यी मुलुकहरूले अतिक्रमणको निन्दा गर्दै युक्रेनबाट तत्काल आफ्ना फौज फिर्ता लैजान रुसलाई आग्रह गरेका छन् ।
पाँच मुलुक भने रुसको पक्षमा खडा भएका छन् । जसमा उत्तर कोरिया, सिरियालगायत छन् । चीन, भारतलगायत ३५ देश भने प्रक्रियामा नै सहभागी भएनन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया