मकवानपुरमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु

काठमाडौं । अरिङ्गालको टोकाइबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ का ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । उनलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिङ्गालले टोकेको थियो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया