ताेलामा एक सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रूपैयाँले बढे्र ९३ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन तोलामा ९३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम छ । अघिल्लो दिन यसको मूल्य ११ सय ६० रुपैयाँ थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया