पल प्रकरण : ‘पीडित’ गायिका नाबालिग, यौन सम्पर्क पनि पुष्टि
काठमाडौं । आफूमाथि बलात्कार भएको भन्दै अभिनेता पल शाहविरुद्ध जाहेरी दिएकी गायिका नाबालिग रहेको पुष्टि भएको छ ।
उनको जन्मदर्ताका आधारमा उनी नाबालिग देखिएको तनहुँ प्रहरीले जनाएको छ ।
साथै, ती नाबालिग गायिकामाथि यौन सम्पर्क भएकोसमेत पुष्टि भएको छ ।
‘उहाँको मेडिकल रिपोर्टले यौन सम्पर्क भएको स्पष्ट देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेको छ ।’
यी दुवै प्रमाण पलविरुद्ध बलियो प्रमाण हुने देखिन्छ ।
पल प्रकरण : दुर्गेशले दिए बयान
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया