तोलामा ४०० रूपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर ९३ हजार दुई सय रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार एक सय रूपैयाँ थियो । त्यस्तै,आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर तोलामा १२ सय १५ रूपैयाँ निर्धारण गरिएको छ । यसको मूल्य अघिल्लो कारोबारमा १२ सय २५ तोकिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया