प्रधानमन्त्री देउवाले डडेल्धुरामा एकै दिन बाँडे १२ लाख
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लक्षित गरी एकै दिन १२ लाख रूपैयाँ बाँडेका छन् । उनले राज्यकोषबाट रकम निकालेर गृह जिल्ला डडेल्धुराका ४ जनालाई वितरण गरेका हुन् । यससम्बन्धी निर्णय भने गत असोज ७ गतेको मन्त्रिपरिषद् बैठकबाट गराएको पाइएको छ ।
देउवाको प्रस्तावमा अजयमेरू गाउँपालिका– ३ कि जानकीदेवी पाण्डेलाई दुई लाख र आलिताल गाउँपालिका–१ कि कल्पनादेवी गुरुङ्गलाई तीन लाख रूपैयाँ बाँडिएको छ ।
त्यसैगरी,साविक बगरकोट–३, डडेल्धुराकी शुभम् मडैलाई तीन लाख र अगरगढी नगरपालिका–५ का लोकेन्द्रबहादुर गुरुङ्गलाई चार लाख रूपैयाँ दिइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया