भारतमा भूकम्प
काठमाडौं । भारतका विभिन्न स्थानमा आइतबार भूकम्पको धक्का महसुस भएको छ । उत्तराखण्डको उत्तरकाशीको चिन्यालिसौरबाट ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर बिहान स्थानीय समयअनुसार ८ः३३ बजे भूकम्प गएको हो ।
४.७ मापन गरिएको भूकम्पको धक्का देहरादुन, उत्तरकाशी, बारकोट, टिहरी र मसुरीलगायत स्थानमा महसुस गरिएको थियो ।
भारतको उत्तराखण्ड भूकम्पको जोखिम भएको क्षेत्र मानिन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया