तस्विरमा बीएफए–२०२२ कला प्रदर्शनी
काठमाडाैं । ‘सिर्जना कलेज अफ फाईन आर्ट्स’ मा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको कला प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको ‘बीएफए २०२२’ प्रदर्शनी भर्खरै सम्पन्न भएको छ ।
उक्त प्रदर्शनीमा विद्यार्थीहरूले चार वर्षको आफ्नो अध्ययनका क्रममा विभिन्न माध्यममा सिर्जना गरेका उत्कृष्ट कलाहरु समावेश गरिएकाे थियाे ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया